२०८३ जेठ २३, शनिवार

राजनीति

चौतर्फी दबाबपछि गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौं, ९ वैशाख ।विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोपपछि तीव्र आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङ ले अन्ततः पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाएका हुन् ।गुरुङले सामाजिक सञ्जालमार्फत आफूले नैतिक जिम्मेवारी वहन गर्दै पद त्याग गरेको जानकारी दिएका छन् । पछिल्लो समय उनीमाथि विभिन्न आर...

२०८३ ब‌ैशाख ९