२०८३ जेठ २३, शनिवार

राजनीति

नेकपा (एमाले) नेता बस्रुद्दीन अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रव...

बिरगंज, फागुन ६ — पर्सा जिल्ला का नेकपा (एमाले) नेता बस्रुद्दीन अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । निर्वाचनको मुखमै भएको यो राजनीतिक घटनालाई पर्सा–१ को चुनावी समीकरण बदल्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।जनकपुर मा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका नेता गगन थापा ले खादा र माला लगाएर स्वागत गरेका थिए। का...

२०८२ फाल्गुण ६