२०८२ चैत १६, सोमबार

छुटाउनुभयो कि ?

देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते

देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते भएका छन ।लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए ।

२०८० चैत २१