देशको विभिन्न जिल्लामा पुगेर मन्त्री तथा भिआइपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौं रुपैयाँ ठगी गर्दै आएका गौरका एक युवक पक्राउ परेका छन् ।

बहालवाला तथा पूर्व मन्त्रीहरू तथा अन्य भिआइपीसँग आफ्नो फोटो देखाएर भिआइपी कोटामा बिहे नरसिंहमा नामाकरण गराउने नाममा लाखौं थगेका रौतहटको सदरमुकाम स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ घर भएर गौर नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय पवनकुमार सोनीलाल पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा घिमिरेले बताउनुभयोबिहे नरसिंहमा नामाकरण गराउने नाममा लाखौं थगेका स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ घर भएर गौर नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय पवनकुमार सोनीलाल पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा घिमिरेले बताउनुभयो  । 

पवनकुमार सोनीले शिक्षण अस्पतालको बीए नर्सिङमा नामाकरण गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका वडा नम्बर ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरासँग ८ लाख १० हजार ३७५ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिनुभयो सोनीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।