नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ ।


आज २०८१-०२-१५ गते मंगलबारको दिन बारा जिल्लाको प्रसौनी गाउँपालिका अध्यक्ष श्री बिनोद प्रसाद जैसवाल  र अध्यक्ष श्री किरण देबी साह तथा विभिन्न संघसंस्थाका लागायत स्थानिय बासि द्वारा  १७औ गणतन्त्र दिवस  बृक्षारोपन गरि भबयताको साथ मनाईएको छ ।


सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ ।