२८ साउन बीरगञ्ज -नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा बिरगंज महानगरपालिका वडा नं ०६ गहवामाई मन्दिर परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।


आज मिति २०८१/०४/२८ गते सोमबार बिहान ०७:०० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा   बिरगंज महानगरपालिका वडा नं ०६ गहवामाई मन्दिर परिसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सँयुक्त आयोजनामा बृहत सर-सफाई कार्यक्रम सम्पन्न भएको छ ।


उक्त सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख कुमोध ढुंगेल  र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा बिभिन्न निकायका पदाधिकारी ज्युहरु, नागरिक समाज , समाज सेवी, सुरक्षा कर्मी, संचारकर्मी र यस केन्द्रका पदाधिकारी ज्युहरु लगायत ५७ जानाको उपस्थितीमा गहवामाई मन्दिर परिसरमा सर-सफाई गरी कार्यक्रम अं.०९:०० बजेको समयमा सु-सम्पन्न गरियो।


उपस्थित तथा सहभागिता:-

१) प्रमुख अतिथि प्रहरी उपरीक्षक कुमोध ढुंगेल ज्यु जिल्ला प्रहरी कार्यालय पर्सा ।

२) प्रहरी निरीक्षक रोशन थापा ज्यु जिल्ला प्रहरी कार्यालय पर्सा।

३) अध्यक्ष जयप्रकाश खेतान ज्यु ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ।

४) उपाध्यक्ष संजय शर्मा ज्यु ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा।

५) सरफोदिन अंसारी - बिमनपा पर्सा

६) प्रनानि राजाराम यादव - जिल्ला प्रहरी कार्यालय पर्सा।

७) प्रनानि ध्रुव साह- जिल्ला प्रहरी कार्यालय पर्सा।

८) सुरेश रँगुटा ज्यु - रँगुटा वेलफेयर सोसाइटी बिरगंज पर्सा ।

९) सुसिल कादामिया ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा ‌।

१०) चन्द्र अग्रवाल ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा।

११) रत्न टेमानी - ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर।

१२) त्रिलोक चन्द दारुका - ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा।

१३) प्रसनि मिना बडाल - सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार।

१४) प्रबह बिबेक राउत कुर्मी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ईन्चार्ज।

१५) प्रज अम्मर सिंह साउद।

१६) पुर्ण कुमारी श्रेष्ठ।