२०८३ जेठ २४, आईतबार
सुनसरीको हरीनगरमा दुई समुदाय बीच झडप हुदा प्रहरीले घटनालाई नियन्त्रणमा लिन दर्जनौं भन्दा बढी हवाइ फाइर र आँसु ग्यास फायर गरेका छन।प्रहरीद्वारा चलाइएको हवाई फायरले दुई युवालाई गोलि लागेको छ भने केही युवाहरु घाइते भएका छन ।