६ मसिंर,पर्सा - रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत देउराली चोकमा सशस्त्र प्रहरी बल नेपालले देखाएको सतर्कता, संवेदनशीलता र पेशागत दक्षता का कारण पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले प्राप्त विशेष सूचनाका आधारमा छिटो, संयमित र योजनाबद्ध ढंगले दुई स्वचालित पेस्तोलसहित बाराको निजगढ–६ क...
२०८२ मङ्सिर ७