२०८३ जेठ २३, शनिवार

कृषि

आकाशबाट अवलोकन गर्ने प्रधानमन्त्री: सुख्खाग्रस्त मधेसका जनता निराश

९ साउन बीरगंज — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मधेसको सुख्खाग्रस्त क्षेत्रको "अवलोकन" गरेको दाबी गर्दै एक भ्रमण सम्पन्न गरे। तर, उनको भ्रमणले स्थानीय जनतामा आशा भन्दा बढी आक्रोश र निराशा जन्माएको छ। कारण– प्रधानमन्त्री ओलीले जमिनको समस्या आकाशबाट हेरिदिए।ओलीले हेलिकप्टर चढेर मधेसको स्थलगत निरीक्षण गरे, तर न त खेतबारी उब्जनीहिनताको पीडा सुने, न...

२०८२ साउन १०